सिंगार्चे । दोरम्बा गाउँपालिका–५ पुन्चेतका स्थानीय मगर समुदायले काभ्रेचौरको रुदीबेशीका सुब्बा ढलकोटीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । वडासदस्य सोम बहादुर थापा मगरको उपस्थितमा १६ हजार २ सय ५ रुपैया उपलब्धि गराएको हो । सहयोगी मनहरुले पीडित परिवारलाई सहयोग उपलब्धि गराएको हो । सुब्बा ढलकोटीको जेठ १४ गते मृत्यु पश्चात गरेको पीसिआर परिक्षणमा सबै परिवारको रिपोर्ट पाेजेटिभ आएको छ ।
यस्तो छ सहयोगी दाताको नामावली

 

 

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर