खोटाङ । रावाबेसी गाउँपालिका–३ लामिडाडाको वडाध्यक्षमा एमालेका उम्मेदवार बिरेन्द्र मगर विजयी भएका छन् ।
मगरले निकटतम प्रतिद्वन्दी बिदुर खतिवडालाई ४३ मतले पछि पार्दै जित हासिल गरेका हुन् ।
वडाध्यक्षमा निर्वाचित मगरले ७०७ र खतिवडाले ६६४ मत प्राप्त गरेका थिए । खतिवडा २०७४ को स्थानीय चुनावबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर