
१. खाँडादेवि गाउँपालिका–३३ करोड ७३ लाख ३३ हजार
२. उमाकुण्ड गाउँपालिका– १९ करोड ८५ लाख २१ हजार
३. मन्थली नगरपालिका १६ करोड ४ लाख ८९ हजार
४. गोकुलगंगा गाउँपालिका–१४ करोड १८ लाख ६९ हजार
५. लिखु तामाकोशी गाउँपालिका–१३ करोड ९२ लाख ६० हजार
६. सुनापति गाउँपालिका– ८ करोड ६२ लाख ८६ हजार
७. दोरम्बा शैलुङ गाउँपालिका–४ करोड ८५ लाख २१ हजार
८. रामेछाप नगरपालिका– ३ करोड ५९ लाख ४६ हजार
(बेरुजु विवरण महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदनबाट लिएको हो)
