रामेछाप । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दोरम्बा गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहित ३७ पदको लागि १२९ जनाको उम्मेदवारी दर्ता भएको छ । गाउँपालिकाको अध्यक्षको लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राप्रपालगायतका उम्मेदवारहरुले मनोनय दर्ता गराएका छन् ।
विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट पालिका अध्यक्षको एक पदका लागि ८ जना, उपध्यक्ष १ पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । ७ जना वडाध्यक्ष पदका लागि २४ जनाले उम्मेदवारी दर्ता गरएका छन् ।
अध्यक्ष पदका लागि उम्मेदवार
१.मैन कुमार मोक्तान –नेकपा(माओवादी केन्द्र)–४२ वर्ष
२.टंक प्रसाद चौलागाई–नेकपा(एमाले)–४६ वर्ष
३.मान बहादुर लामा–नेपाली कांग्रेस–७५ वर्ष
४.ओमविक्रम लामा–नेकपा(एकीकृत समाजवादी)–५३ वर्ष
५.कने मगर–राष्ट्रिय प्रजातन्त्र पार्टी– ६२ वर्ष
६.गोपी कुमार योन्जन–जनसमाजवादी पार्टी नेपाल–३६ वर्ष
७.जित बहादुर मगर–स्वतन्त्र–५४ वर्ष
८.सागर गौतम–लोकतान्त्रिक समाजवादी पार्टी–३९ वर्ष
उपाध्यक्ष पदका लागि उम्मेदवार
१.देउकुमारी थापा मगर–नेकपा(माओवादी केन्द्र) –३९ वर्ष
२.मुना कँडेल(थापा)–नेकपा(एमाले)–३४ वर्ष
३.खमला थापा मगर–नेपाली कांग्रेस–२७ वर्ष
४.दिप बहादुर योन्जन–जनता समाजवादी पार्टी–३८ वर्ष
५.निर बहादुर श्रेष्ठ–स्वतन्त्र–३३ वर्ष
वडा नं. १ का लागि वडाध्यक्ष  उम्मेदवार
१.प्रेम कुमार लामा–नेकपा(एमाले)–५३ वर्ष
२.भक्त बहादुर थामी–नेकपा(माओवादी केन्द्र)–५१ वर्ष
३.विक्रम तामाङ–नेपाली कांग्रेस–४० वर्ष
वडा नं.२ का लागि वडाध्यक्ष उम्मेदवार
१.मेचमान योन्जन–नेकपा(माओवादी केन्द्र)–३५ वर्ष
२.शंखर तामाङ–नेपाली कांग्रेस–६१ वर्ष
३.श्याम कुमार थापा मगर–नेकपा(एमाले)–५३ वर्ष
वडा नं.३ का लागि वडाध्यक्ष उम्मेदवार
१.प्रेम थापा मगर–नेकपा(एमाले)
२. सन्तलाल थापा मगर–नेपाली कांग्रेस
वडा नं.४ का लागि वडाध्यक्ष उम्मेदवार
१.रेतु मगर–नेकपा(माओवादी केन्द्र)–३९ वर्ष
२.खडानन्द थापा मगर–नेकपा(एमाले)–५८ वर्ष
३.श्याम लाल धिसिङ–नेपाली कांग्रेस–३९
वडा नं.५ का लागि वडाध्यक्ष  उम्मेदवार
१.गंगा बहादुर तामाङ–नेकपा(माओवादी केन्द्र)–५१ वर्ष
२.ढोल बहादुर थापा मगर–नेकपा(एमाले)–४७ वर्ष
३.बद्रीनारायण श्रेष्ठ–नेपाली कांग्रेस–६७ वर्ष
४.प्रज्जवल श्रेष्ठ–स्वतन्त्र–२६ वर्ष
५.भुवन श्रेष्ठ–स्वतन्त्र–२३ वर्ष
वडा नं.६ का लागि वडाध्यक्ष उम्मेदवार
१.झम्क श्रेष्ठ–नेकपा(माओवादी केन्द्र)
२.टिकप्रसाद गौतम–नेकपा(एमाले)
३.चेत्र बहादुर गौतम–नेपाली कांग्रेस
४.सागर गौतम–राष्ट्रिय प्रजातन्त्र पार्टी
वडा नं.७ का लागि वडाध्यक्ष उम्मेदवार
१.प्रविन कुमार मोक्तान–नेकपा(माओवादी केन्द्र)–३६ वर्ष
२.गंगा बहादुर तामाङ–नेकपा(एमाले)–५७ वर्ष
३.पदम बहादुर घिसिङ–नेपाली कांग्रेस–४८ वर्ष
४.तिलक बहादुर तामाङ–नेकपा(एकीकृत समाजवादी)–४८ वर्ष

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर