नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेसँगै यही भदौ १८ गते तोकिएको वडा अधिवेशनका लागि नेता कार्यकर्ता केन्द्रित हुन थालेका छन् ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको ७ वटै वडामा नेपाली कांग्रेसले वडा अधिवेशनको गतिविधि तीब्र पार्न थालेका छन् । क्रियाशील सदस्यले आफ्नोे वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने काँग्रेस विधानमा उल्लेख छ ।
काँग्रेसले वडा अधिवेशन यही भदौ १८ गते र गाउँपालिका/नगरपालिका अधिवेशन भदौ २७ गतेका लागि तय गरेको छ ।
यस्तो छ नेपाली कांग्रेस दोरम्बा शैलुङ गाउँपालिकाको क्रियाशील सदस्य नामावली



