रामेछाप । बैशाख ३० गते हुने स्थानिय चुनावका लागि दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्ष पदका लागि नेकपा(एमाले) दोरम्बा शैलुङ गाउँपालिकाबाट एक दर्जनको दावी रहेको छ । मंगलवार टोकरपुरमा भएको नेकपा(एमाले)को बैठकमा एक दर्जन नेताले अध्यक्षमा दावी गरेका हुन् ।
१.प्रेम बहादुर लामा
२.मिलन घिसिङ
३.दान बहादुर थापा मगर
४.आङछिरिङ लामा
५.नेत्र बहादुर थापा मगर
६.टंक चौलागाई
७.कोमल ढुङगेल
८ बाकुल थापा मगर
९.भुवन सिं लामा
१०.सोम तामाङ
११.उद्धव कँडेल

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर