ओखलढुङगा । नेपाली कांग्रेस चम्पादेवि गाउँपालिकाको गाउँ अधिवेशनबाट युवा नेता विष्णु पुलामी मगर सर्वसहमतिबाट सभापतिमा चयन भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा शनिवार भएको अधिवेशनबाट गाउँपालिकामा सर्वसहमती जुटेको हो ।
नवनियुक्त सभापति विष्णु पुलामी मगर चम्पादेवि गाउँपालिका–२ का वडाध्यक्ष हुन् ।


